काठमाडौँ- नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले 'त्रि.वि.बचाउ संघर्ष' सुरु गरेको छ । विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणको लागि आन्दोलनहरूको स्वरूप बदल्ने उचित समय आएको अखिल क्रान्तिकारीको भनाइ छ ।
उसले विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको ...