काठमाडौं । नेकपा माओवादी केन्द्रनिकटको अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ सुरू गरेको छ । नेविसंघको तालाबन्दी र आन्दोलनका कारण एक वर्षदेखि अस्तव्यस्त बनेको त्रिविको समस्या समाधानका लागि चौतर्फी दबाब भइरहँदा सत्तागठबन्धनकै विद्यार्थी संगठन क्रान्तिकारीले विश्वविद्यालय रुपान्तरणको लागि आन्दोलनहरूको स्वरूप बदल्ने उचित समय आएको जनाएको हो । संघर्षका कार्यक्रम सार्वजनिक गर्दै क्रान्तिकारीले भदौ १५ देखि २२ […]