अलिख क्रान्तिकारीद्वारा ‘त्रिवि बचाउ संघर्ष’ घोषणा

१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अलिख क्रान्तिकारीले विश्वविद्यालय सुधारका लागि भन्दै ‘त्रिवि बचाउ संघर्ष’ घोषणा गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अलिख क्रान्तिकारीले कार्यक्रम आयोजना गरेर भादौ १५ देखि २२ गते सम्मको कार्यक्रम घोषणा गरेका छन्। उक्त कार्यक्रममा २४ घण्टा विश्वविद्यालय खुल्ला राख्न माग गरेका छन् । बिम्वात्मक रुपमा गर्न […]