नेकपा सचिवालय बैठकः पार्टी एकीकरणका बाँकी काम मुख्य एजेण्डा, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने

काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। सोमबार बिहान ९ बजे बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकीकरणका बाँकी काम मुख्य एजेण्डा रहेको बताइएको छ। सचिवालयका एक सदस्यले पार्टीको सांगठानिक एकताको बाँकी काम मुख्य एजेण्डा भएको बताए। मन्त्रिपरिषद् पुनर्गठनबारे गृहकार्य भइरहे पनि सचिवालय

सम्बन्धित सामग्री

नेकपा सचिवालय बैठक बस्दै, दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने

नेकपा सचिवालय बैठक अब बालुवाटारमा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ। यसअघि बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो। आजको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावहरुमा छलफल हुने बताइएको

नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डमा छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी मापदण्डबारे नीतिगत छलफल भएको

नेकपा सचिवालय बैठक स्थगित | Nagarik News - Nepal Republic Media

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्नमंगलवार साँझ ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको हो।

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक शनिबार बस्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनातको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताउनुभयो ।

नेकपा सचिवालय बैठक आज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ । नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो । सहमति अनुसार सचिवालय बैठक मङ्गलबार बस्ने छ ।

नेकपा सचिवालय बैठक स्थगित

नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, यी विषयमा हुँदैछ छलफल

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । पार्टी एकताका बाँकी काम पूरा गर्नका सचिवालय बैठक बसेको बुझिाएको छ ...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु :: Pahilopost.com

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। भातृ संगठन एकताका विषयमा देखिएको विवादमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।  पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले विवाद मिलाउन नसकेपछि सचिवालय बैठक डाकिएको हो। पौडेल नेतृत्वको कार्यदलले सहमति भएका र नभएका दुबै विषय समेटेर

नेकपा सचिवालय बैठक आज पनि बस्दै

५ कात्तिक, काठमाडौं । पार्टी एकतालाई पूर्णता दिने लगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार पनि बस्दैछ । बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । प्रदेश कमिटीको पूर्णता, …