ट्राई सिरिज खेल्न अमेरिका जान लागेको राष्ट्रिय क्रिकेट टोलीको बिदाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाण्डौंमा आयोजना गरेको बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिएका छन् । नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । जसकालागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।

सम्बन्धित सामग्री

नेपालले सुधार गर्नुपर्ने पाँच कमजोरी

ह्युस्टन (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको लागि अमेरिका भ्रमणमा छ । नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज ह्युस्टन स्थित मुसा क्रिकेट स्टेडियममा जारी छ । नेपाल सुरुवात दुई खेलमा भने जित विहीन छ । विश्वकप लिग–२ मा महत्वपूर्ण मानिएको यस सिरिजमा अमेरिका भ्रमणमा नेपालले अव […]

जुन ९ मा नेपालले विश्वकप क्रिकेट लिग–२ को पहिलो खेल खेल्ने

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन सहरमा रहेको  मोसा स्टेडियम सञ्चालन हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनुअघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो

धेरै खेल जित्ने लक्ष्य छ : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत अमेरिका भ्रमण गर्दैछ । टिमका कप्तान सन्दीप लामिछानेले उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य भएको बताएका छन् । अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ ।जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । अमेरिकामा हामी उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य छ । हामी त्यसैका लागि प्रयास गर्नेछौ ।  विश्वकपको यात्राका लागि हामीलाई यो सिरिज मह

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेलेर सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान राष्ट्रिय टोली ७ : २५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । नेपाली टोली छाडि सकेका मुख्य प्रशिक्षक देभ ह्वाटमोर भने उतैबाट भारततर्फ लागेका छन् । नेपालले पहिलो खेलमा अमेरिकालाई […]

त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्कियो

ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको स्वदेश फर्किएपछि विमानस्थलमा बताए । नेपाली टोलीलाई क्यानका छुम्बी लामाले त्रिभुव

उपकप्तान दीपेन्द्रले लिग-२ सिरिज गुमाउने

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओमानमा सोमबारदेखि सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग २ गुमाउने भएका छन् । ओमान, नेपाल र अमेरिका सहभागी त्रिकोणात्मक सिरिज सुरु हुने अघिल्लो दिन दीपेन्द्र खेल्न नसक्ने पक्का भएपछि नेपाललाई झट्का लागेको छ । उनले यसअघि चोटकै कारण पपुवा न्युगिनी विरुद्धको दुवै ओडीआई […]

त्रिदेशीय सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली, पहिलो भेट अमेरिकासँग

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र ओमनसँगको त्रिदेशीय सिरिज खेलमा ओमनमा छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेको थियो। जहाँ नेपालले २-० ले सिरिजमा जित निकाल्यो। सिरिजसँग विश्वकपको रोडम्याप भनिएको लिग २…

पारसको सन्यासपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता कस्तो होला ?

६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आउँदो महिना आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिज खेल्दैछ । नेपाल ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुनेछ । त्यसअघि नेपालले ओमानमै पपुवा न्यूगिनी (पीएनजी) सँग दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) प्रतियोगिता खेल्नेछ । नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य तथा पूर्वकप्तान पारस खड्काविना नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ […]

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।  ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीब्र गतिका बलर गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट