झापा : झापामा स्वतन्त्र उम्मेदवारको प्यानल नै वडामा निर्वाचित भएको छ। बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको पुरै प्यानल जितेको हो।वडा अध्यक्षमा गुलाफ फूल चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महताव आलमसहितको प्यानल जितेका हुन्।आलमले ७५२ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका समिम मियाले ५९१ मत ल्याएका छन्।त्यस्तै खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवार विवेककुमार गणेश ७२०, स्वतन्त्र उम्मेदवार बलबहादुर बानियाँ ६८५ , महिला सदस्यमा स्वतन्त्र उम्मेदवार कल्पना श्रेष्