सत्ता गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेर प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल निगजढ पुगेका हुन् ।शीर्ष नेताहरुको साथमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पनि निरीक्षणमा गएका छन् ।नेपाली सेनाको हेलिकप्टर मार्फत निजगढ पुगेको टोली काठमाडौँ–मधेश फास्ट ट्रयाकको जिरो किलोमा ओर्लिएको थियो । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरे ।वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि गठबन्धनका शीर्ष नेताहरु निरीक्षणमा निस्किएका हुन् । उनीहरुले निजगढमै विमानस्थल बनाउने दोहोर्याएका छन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्«िटय बिमानस्थल निरिक्षणका लागि बारा प्रस्थान गरेका छन । प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ बिमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन । प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका […]
The post प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक.
प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा गएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा आउन लागेको