प्रधानमन्त्री देउवासँगै प्रचण्ड र माधव नेपालसहित गठबन्धनका नेताहरु निजगढमा

प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा गएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन् ।