संखुवासभा : उत्तरी क्षेत्रको सिलिचोङ गाउँपालिका ३ ताम्कु साप्तेल गाउँ पहिरोको जोखिममा परेको छ। गत मंसिर ३ गते दिउँसो गएको साप्तेल गाउँ तान्दै सुख्खा पहिरो झरेको थियो।
साप्तेलमा जब सिमसिम पानी पर्न थाल्छ तब साप्तेलवासी नागरिकहरुमा डर त्रास फैलिन्छ। यति मात्र होइन मुटुमा ढ्याङ्ग्रो बज्न थाल्छ यसको एक मात्र कारण ह...