काठमाडौं : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आफ्ना घोषणापत्र राजनीतिक दलहरूले जारी गरिसकेका छन्।घोषणापत्रमा शिक्षा क्षेत्रको लागि आश्चर्य लाग्ने कुरा समेटिएका छन्। तर बिडम्बना! प्रमुख राजनीतिक दलहरूको चुनावी घोषणापत्रमा नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन र बेथितिको निराकरणबारे कुनै कुरा समेटिएको छैन।नेकपा एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा उच्च शिक्षा निम्ति विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्