चटनी, अर्थात अचार । खानामा तिख्खर स्वाद खोज्नेहरुलाई अचार चाहिन्छ । हामीकहाँ खानामा अचार हुन्छ । गोलभेडा, धनियाँ, नुन-खुर्सानी मिसाएर बनाएको अचारले हरेक गाँसलाई स्वादिलो बनाउँछ । तिख्खर बनाउँछ ।
ताजा अचार खानु सामान्य हो । यद्यपी अचार भनेपछि त्यसमा पिरो र नुनिलोको मात्रा बढी हुन्छ । यसले स्वतः शरीरमा नुनको …