हाइटीका प्रधानमन्त्रीले देश छाड्न नपाउने

काठमाडौं : हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई देश छाड्न रोक लगाइएको छ। गत जुलाईको पहिलो साता भएको राष्ट्रपति जोभनेल मोइजको हत्यामा आङ्ग्रीको पनि संलग्नता हुनसक्ने देखिएकाले अनुसन्धान नसकिउन्जेल देश छाड्न रोक लगाइएको हो। एकजना अभियोजनकर्ताले प्रधानमन्त्री आङ्ग्रीलाई मुख्य हत्या आरोपी जोसेप फेलिक्स बाडिओसँगको सम्बन्ध स्पष्ट पार्न लगाउँदै अभियोग दायर गर्ने तयारी गरिरहेका बीबीसीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रधानमन्त्रीसँग ती ब्यक्तिको बारम्बार टेलिफोन संवाद हुने गर

सम्बन्धित सामग्री

मौन धारणमा नउठेको विषयमा राजेन्द्र लिङ्देनको स्पष्टीकरण

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै सहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकीर समेत गरे।...

निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छः सुवाष नेम्वाङ

'अहिलेको संसदीय चुनावमा, मंसीर ४ गतेको चुनावमा प्रधानमन्त्रीले त सरकार खर्च नगर्नुस्, त्यो राम्रो हुन्छ। तर, प्रधानमन्त्रीले त डिफन्स गरेर हिँडनु पर्छ आफ्नो सरकारको। अनि, त्यो प्रधानमन्त्रीले प्रचारप्रचार गर्न नपाउने? भनेको त यो संसदीय मूल्य र मान्यता अनु...

‘प्रधानमन्त्रीले विश्वासको मत पाउने-नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई’

राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएकोे छ । महान्यायाधिवक्ता कार्यालयमार्फत् पेश लिखित जवाफमा नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउने वा नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई भएको उल्लेख छ । “नेपालको संविधान धारा ७६ को उपधारा (५) बमोजिम बन्ने प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार …

विश्वासको प्रस्तावअघि नै प्रधानमन्त्रीले बजेट ल्याए भने के हुन्छ ?

सैद्धान्तिक रूपमा बहुमतमा नरहेको सरकारले पूर्ण बजेट ल्याउन पाउने कि नपाउने भन्ने प्रश्न उठेको छ । अर्कोतर्फ जेठ १५ मा बजेट ल्याउनुअघि नै सरकारको नीति र कार्यक्रम राष्ट्रपतिले संसद्मा प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसमाथि संसद्मा छलफल हुन्छ ।  छलफल सकिएपछि नीति तथा कार्यक्रम र धन्यवाद प्रस्ताव संसद्को बहुमतबाट पारित गर्नुपर्छ । सरकारको नीति तथा कार्यक्रम नै बहुमतबाट पारित हुन सकेन भने प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था आउँछ । २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारको नीति तथा कार्यक्रम फेल ह...

साढे तीन अर्बको नयाँ धरहरा : प्रधानमन्त्रीले उद्घाटन गर्ने, जनताले चढ्न नपाउने !

बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा उद्घाटन गर्दैछन् । प्रधानमन्त्रीले हतार–हतार उद्घाटन गरे पनि सर्वसाधारणले भने अझै केही समय धरहरामा चढ्न पाउने छैनन् ।धरहरा त ठडिएको छ, तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन । साथै, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन ।   निर्माणले पूर्णता पाउन बाँकी रहेता पनि २०७२ साल बैशाख १२ गते

प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भएमा संसद् विघटन गर्न सक्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भएमा संसद्

प्रधानमन्त्रीले 'डन प्रवृत्ति' देखाएको भनेपछि न्यायाधीशले वकिललाई बोल्न रोके

काठमाडौं : अधिवक्ता गोपालदत्त पाण्डेले प्रधानमन्त्रीले सनकको भरमा पार्टीको घर झगडालाई आधार बनाएर संसदको हत्या गर्न नपाइने बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा संवैधानिक अदालतमा अधिवक्ता गोपालदत्त पाण्डेले बहसको सुरूवात गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने बताएका हुन्। पाण्डेले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई ' डन प्रवृतिजस्तो भएको' भनेपछि न्यायाधीश अनिल सिन्हाले…