जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले व्यावसायिक हुन आधुनिक बाख्राको खोर बनाएका छन् । उनको खोरमा २५ वटा बाख्रा छन् ।यसअघि परम्परागत खोरमा बाख्रा पालेका कृषक थापाले आधुनिक खोरमा राख्दा बाख्राले राम्रो उत्पादन दिने प्राविधिकको सल्लाहमा खोर बनाएको बताए । राङखानीकै एलु थापाले पनि बाख्रा र बंगुरको खोर बनाएका छन् । आधुनिक खोरमा बाख्रा र बंगुरको […]
लोपाेन्मुख राडीपाखी पछिल्लो समय जुम्लामा आधुनिक हाते मेसिनबाट बुन्न थालेपछि यहाँका किसानलाई निकै सहज भएको छ। पहिले एक हप्तामा एउटा राडी वा पाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले आधुनिक हाते...
नेपाली आधुनिक कलाको शुभारम्भ सन् १९६० देखि भएको मान्नुपर्छ। यसलाई मान्नुपर्ने आधार भनेको यसवेला देखापरेका परम्पराभन्दा फरक ढंगका नेपाली कलाका शैली र प्रवृत्ति नै हुन्। यस वेला आधुनिक शैली र प्रवृत्तिका कलामार्फत कलाकार देखापरिसकेका थिए। आधुनिक कलाका शैली,...
कतै कुनै राष्ट्रमा लोककलाको गहन अध्ययन अनुसन्धान भएको छ। यही लोककलाको सिलसिलेवार विकासको पृष्ठभूमिमा आधुनिक कलाको स्वरूप देखापरेको छ। कतै भने आफ्नै लोककलालाई सर्लक्कै पन्छाएर आयातित आधुनिक कला सगौरव प्रस्तुत हुन गएको पनि देखिएको छ। धेरैजसो ठाउँमा कलाको शै...