भोलिदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता भृकुटीमण्डपमा

कोरोनाको कारण सुस्ताएको नेपाली लोकदोहोरी संगीत क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले १६ चैतबाट काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ हुने भएको छ । प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो ।१६ देखि २० सम्म आयोजना हुने प्रतियोगितामा विभिन्न जिल्लाका करिब ७० वटा टोलीको सहभागिता रहनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको कार्यक्रममा पहिलो दिन उद्घाटन सत्र र त्यसपछि दोहोरी प्रतियोग

सम्बन्धित सामग्री

लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको नेतृत्वमा भट्टराई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले नयाँ नेतृत्व पाएको छ। प्रतिष्ठानको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा शीलु भट्टराईसहित २१ सदस्य रहेको कार्यसमिति चयन भएको हो। शनिबार अवेर सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा...

लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको अध्यक्षमा परियार

१ असोज, गोरखा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाको १३ औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार  भएको अधिवेशनले हरिराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राजेन्द्र बाबु पन्थ, द्धितीय उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिता थापा मगर, सचिवमा केशव […]

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आजदेखि पोखरामा

काठमाडाैँ – पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको […]

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुने

पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले रु छ

पोखरामा ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता’ हुँदै, प्रथमले ६ लाख पाउने

नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता’ यही साउन १२ गतेदेखि पोखरामा हुने भएको छ । शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा पोखरा सभागृहमा तीन दिने दोहोरी गीत प्रतियोगिता हुन लागेको हो । आयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौंस्थित ‘ईन्द्रणी’ कार्यक्रमको स्टुडियोमा बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मोफसलको हालसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । प्रति

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु, ६१ टोलीबीच दोहोरी भिडन्त

‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ बुधबारबाट भृकुटीमण्डप बगैँचामा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच उद्घाटन भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ । राजधानी र मोफसलबाट ६१ वटा टोलीले प्रतियोगितामा भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निःशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले राष्ट्रिय रिनङ सिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने पनि उनले जनाए

खुला दोहोरी गीत आजदेखि

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा १६–१९ चैतसम्म भृकुटीमण्डपमा छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला राष्ट्रिय दोहोरी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरिबाट ७० समूह सहभागी हुनेछन् ।...

खुला दोहोरी गीत प्रतियोगिता हुँदै, अश्लिल गाउन नपाइने

काठमाडौँ- नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्द्धनको लागि यही १६ चैतबाट काठमाडौँको भृकुटी मण्डपको बगैंचामा हुने ‘छैठौँ टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा अश्लिल गीत गाउन नपाइने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष रमेश बिजीले प्रतियोगितालाई भव्य र सभ्य बनाउन उत्छृङखल […]

चैत १६ देखि ‘राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता’

काठमाडौं: ‘राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता’ आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्दै आइरहेको यो प्रतियोगिता आगामी चैत १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। प्रतिष्ठानले सूचना जारी गर्दै इच्छुक प्रतियोगी कलाकार र समूहहरुलाई चैतको पहिलो साताभित्र नाम दर्ता गर्न अनुरोध गरेको छ।…

थाहाकर्मी रेग्मीलाई दोहोरी गीत प्रतिष्ठानको सम्मान

पर्वत : लोक तथा दोहोरी गीत प्रतिष्ठान, पर्वतले थाहाकर्मी संजय रेग्मीलाई सम्मान गरेको छ। प्रतिष्ठानको १७औँ वार्षिक साधारण सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले रेग्मीलाई सम्मान गरेका हुन्।पत्रकारिताको माध्यमबाट नेपाली लोक तथा दोहोरी गीतको बारेमा कलम चलाएको तथा लोकगीत भित्रका विभिन्न आयामको बारेमा सामग्री तयार पारेर लोक साङ्गीतिक क्षेत्रलाई सशक्त बनाउन भूमिका निर्वाह गरेका कारण जिल्लाका रेग्मीलाई सम्मान गरिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्