मणिमुकुन्द कप राष्ट्रिय भलिबल प्रतियोगिता- नेपाल पुलिस, एपीएफ, लुम्बिनी, सुदूरपश्चिम छनोट

रुपन्देही । रूपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सोमबार भएका खेलहरूमा सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब लुम्बिनी प्रदेश, एपिएफ विजयी भएका छन्  । पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबीच भएको खेलमा सोझो सेटमा मधेसलाई हराउँदै सुदूरपश्चिम विजयी भएको हो । खेलमा २५–१३ २५–१२ २५–१८ बनाएर सुदूरपश्चिम विजयी भएको हो । यो […]

सम्बन्धित सामग्री

आर्मीविरुद्ध हेल्प नेपाल : घरेलु भलिबल इतिहासकै एक उत्कृष्ट फाइनल

११ चैत, काठमाडौं । शनिबार राइट टु प्रोटिनहाफ म्याराथनले बिहानैदेखि दशरथ रंगशाला क्षेत्रको रौनक अर्कै थियो । हाफ म्याराथन सकिएपछि आरबीबी आठौं एनभीए राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिला र पुरुषतर्फ फाइनल हुँदै थियो । महिलातर्फ नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल बीचको फाइनलमा नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल हाउसफुल हुन पुग्यो […]

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि एपीएफ र गण्डकी भिड्दै

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन्।आज भएको खेल सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। गण्डकी प्रदेशले ३–२ सेटमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।गण्डकी प्रदेशले १७–२५,२५–२१, २६–२४ र १५–११ अ

लामाचौर भलिबल कप सुरुः गण्डकी, पुलिस, एपीएफ र मणिमुकुन्दको जित

पोखरा – लामाचौर भलिबल कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका ४ खेल भएका छन्। गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्बल र मणिमुकुन्द भलिबल क्लबले जित दर्ता गराएका छन्। गल्कोट स्पोर्टस् क्लब बाग्लुङले भने दोहोरो हार व्यहोरेको […]

प्रधानमन्त्री कप एनभिए भलिबल: पहिलो दिन विभागिय क्लबको वर्चस्व

काठमाडौं- नेपाल भलिबल संघको आयोजनमा शनिबारबाट काठमाडौंमा सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ।  प्रतियोगिताको पहिलो दिन विभागिय क्लबको वर्चस्व रह्यो। उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेर सुरुवात भएको प्रतियोगितामा पहिलो दिन महिला र पुरुष दुबै तर्फका खेलहरु भएका थिए। पहिलो दिन नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी […]

राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाण्डाै – सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगिताअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलामा आज बिहीवार भएको खेलमा विभागीय टोली पुलिसले न्यु डायमन्डलाई तीन–दुईकाे सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै पुलिस समूह 'ए' को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमन्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।  पहिलो सेट २५–२२ ले जितेको पुलिस...

राष्ट्रिय भलिबल प्रतियोगिता : नेपाल पुलिसको जित

काठमाडौँ– सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमन्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलामा आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यसजितसँगै पुलिस समूह […]

राष्ट्रिय भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लबको जित

सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलामा...

न्यु डायमन्ड भलिबल प्रतियोगिता मंगलबारदेखि

काठमाडौं – बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने पाँच दिने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौं गरी चार टिमको सहभागिता  रहनेछ ।  राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई […]

राष्ट्रिय भलिबल प्रतियोगिता  : आर्मी र पुलिस फाइनल प्रवेश

धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । शुक्रबारको सेमिफाइनलका खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।पहिलो सेट २५–२१मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nda

राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी र पुलिस फाइनलमा

कैलाली – धनगढीमा भइरहेकाे 'मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता' मा विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । आज शुक्रवार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै यी दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।  आज भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई तीन–एकले हराउँदै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२१ मा र दोस्रो सेट २५–१६ ले जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५&nd...