न्यु डायमन्ड भलिबल प्रतियोगिता मंगलबारदेखि

काठमाडौं – बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने पाँच दिने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौं गरी चार टिमको सहभागिता  रहनेछ ।  राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई […]

सम्बन्धित सामग्री

म्याग्दीमा माविस्तरीय भलिबल प्रतियोगिता हुने

म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ।

म्याग्दीमा माविस्तरीय भलिबल प्रतियोगिता हुने

म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ।

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ,२० पुष । यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो […]

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

रामेछाप– यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए। ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल […]

तेजबहादुर चन्द स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

बैतडीमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। मेनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता सुरु भएको हो।...

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता शुरु

बैतडी : बैतडीमा आजदेखि तेजबहादुर चन्द स्मृति अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ।म्यानेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा जिल्लाको दशरथचन्द नगरपालिका-५ मा रहेको दशरथचन्द खेलमैदान सुन्दरखालीमा आज अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता शुरु भएको हो।आज ३ वटा खेल भएका छन्। आयोजक र सुर्नयाबीच भएको पहिलो खेलमा आयोजकले जित हात पारेको छ। दशरनचन्द नगरपालिका र पुर्चोडी नगरपालिकाबीच भएको दोस्रो खेल दशरथचन्द नगरपालिकाले जितेको छ।त्यसैगरी पञ्चेश्वर र सिगासबीच भएको आजको अन्त

फिनल्याण्डमा युरोपमा रहेका नेपालीको भलिबल प्रतियोगिता हुने

काठमाडौं । फिनल्याण्डको हेलसिन्कीमा युरोपेली मुलुकमा रहेका नेपालीहरुको भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय हिमालयन स्पोर्ट्स क्लबको आयोजनामा हुने ‘प्रथम हिमालयन कप २०२३’ भलिबल प्रतियोगिता आगामी जनवरी ८ अर्थात् पुस २४ गते हुनेछ । युरोपेली मुलकमा बसोबास गर्ने नेपालीहरुमा खेलकुद गतिविधिको प्रवर्द्धन तथा आपसी सम्पर्क र सहकार्यलाई बढावा दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको क्लबका […]

सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

सिमकोट – सर्वाधिक पुरस्कार राशिको जिल्लास्तरीय खुला पुुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। दसैँ तथा तिहारको अवसरमा दोस्रो रोयल गौरीसाँया भलिबल प्रतियोगिता हुन लागेको हो। रोयल गौरीसाँया क्लबका अध्यक्ष गोर्खबहादुुर शाहीका अनुुसार सबैभन्दा ठूलो पुरस्कार राशिको जिल्लास्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगिता कात्तिक २ गतेबाट सुरु हुन लागेको छ। प्रतियोगिताका लागि जिल्लाभरिका खेलाडीले […]

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु

१६ फागुन, दाङ । दाङमा दुई लाख राशीको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिबल प्रतियोगिता–२०७८ सुरु भएको छ । नेपाली कांग्रेसका नेता स्व. खुमबहादुर खड्काको स्मृतिमा जिल्लामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव पूर्वमन्त्री दीपक गिरीले उक्त प्रतियोगिताको उटघाट्न गरेका हुन् । प्रतियोगितामा जिल्लाका १० स्थानीय […]

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुक्रवारदेखि हुने

राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो । शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ । शुक्लागण्डकी नगरपालिकाले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगिताका स...