माओवादीद्वारा राष्ट्रिय सम्मेलनका लागि २१ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन

काठमाडौँ–नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेल नेतृत्वको वर्षमान पुन र श्रीराम ढकाल सदस्य रहेको कार्यदलले एकीकरण, धुव्रीकरण र समायोजनमा आएर पार्टीमा जिम्मेवारी नपाएका नेता तथा कार्यकर्ताहरुको अवस्थाबारे तयार पारेको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा एकतामा आएकाको अवस्था कस्तो छ र उनीहरुलाई कुन स्थान दिने भन्नेबारे विस्तृत व्याख्या गरिएको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।यसअघि सोमबार र मंगलबार बसेको सो पार्टीको बैठकले विभिन्न आयोग गठन गरेको थियो । निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको माओवादीले आजको बैठकले ति कमिटीलाई पूर्णता दिने जनाएको छ । आगामी पुस महिनामा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको सो

सुब्बाको संयोजकत्वमा एमालेको १५ सदस्यीय निर्वाचन आयोग गठन

नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए ।ओलीले आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहेको पढेर सुनाएका थिए । त्यसैगरी अन्य सदस्यहरूमा टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् । हलले ओलीले प्रस्ता

माओवादी केन्द्रको विधान पारित (भिडियोसहित)

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको विधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ । बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आयोगलाई आफ्नो नियमावली र निर्देशिका […]

माओवादी केन्द्रको विधान पारित, निर्वाचन आयोग गठन

नेकपा माओवादी केन्द्रको मङ्गलवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आउँदो केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो । बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ ...

माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा आयोग गठन

नेकपा (माओवादी) केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले विधान पारित गरेको हो ।पारित विधान केन्द्रीय समिति बैठक वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन हुने माओवादीले जनाएको छ । त्यस्तै, मंगलबारको बैठकले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय आयोग बनाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम

माओवादी केन्द्रको विधान स्थायी कमिटीबाट पारित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको विधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ । त्यस्तै बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले...