वेस्ट इन्डिजका मकर्थीले विराटनगरको कप्तानी गर्ने, रोहित उपकप्तान

काठमाडौं । विराटनगर सुपर किङ्सले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको छ । शुक्रबारदेखि हुने नेपाल टी-२० लिगका लागि टीम घोषणा तथा जर्सी सार्वजनिक कार्यक्रममा मकार्थीलाई विराटनगरका म्यानेजर राहुल शर्माले कप्तान घोषणा गरेका हुन् । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् । विराटनगरको टीममा ६ जना विदेशी खेलाडी […]

सम्बन्धित सामग्री

रोहित ओडिआईमा नेपालका सर्वाधिक सफल कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक सफल कप्तान बनेका छन् । २० वर्षीय रोहित ओडिआईमा नेपालबाट सर्वाधिक खेलमा कप्तानी गर्ने र जित्ने खेलाडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग अन्तिम खेलपछि रोहित नेपालबाट ओडिआईमा सर्वाधिक सफल कप्तान बनेका हुन्। रोहितले नोभेम्बरमा युएईसँग […]

रोहित बने विलियम्सन र तेन्दुलकर भन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल भारतीका पूर्व कप्तान सचिन तेन्दुलकर र न्युजिल्यान्डका केन विलियम्सन भन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् । रोहितले युएईसँग पहिलो ओडिआई खेलमा कप्तानी गर्दा २० वर्ष ७३ दिनका छन् । रोहित विश्वकै सबैभन्दा दोस्रो कान्छा ओडिआई कप्तान हुन् । अफगानिस्तानका राशिद खानले […]

पाकिस्तानविरुद्ध नेपाली टोलीको कप्तानी रोहितले गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानी सम्हालने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पाकिस्तानविरुद्ध २३ सदस्यीय टोलीको घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । आइ लिग क्लब राउन्ड ग्लास […]

केन्याविरुद्ध खेल्दै नेपाल, रोहितले कप्तानी गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । आजको खेलमा नेपालको कप्तानी रोहित कुमार पौड्यलले गर्ने भएका छन् । राष्ट्रिय टोलीका उप–कप्तान रोहितले एकदिवसीय सिरिज कप्तानी गर्ने भएका हुन् ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । अजाको खेलमा जित निकाल्दै नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । केन्याविरुद्धको टी–ट्वान्टी सिरिज जितेको नेपाल एकदिवसीय सिरि

बुमराहले भारतको कप्तानी गर्ने

एजेन्सी – नियमित कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएपछि इंग्ल्यान्डसँगको पाँचौ तथा अन्तिम टेस्ट खेलमा भारतको कप्तानी जस्प्रित बुमराहले गर्ने भएका छन् । भारत र इंग्ल्यान्डबीचको पाँचौं टेस्ट खेल शुक्रबार दिउँसो ३ : १५ देखि सुरुहुनेछ । बुमराहले पहिलो पटक कप्तानी गर्न लागेका हुन् । बुमराहले करिअरमै पहिलो पटक नेतृत्व गर्नेछन् । यसअघि बुमराह भारतको […]

न्यूजिल्याण्ड विरुद्ध भारतको कप्तानी रोहितले गर्ने

काठमाडौं । भारतले न्यूजिल्याण्डसँग १७ नोभम्बारदेखि हुने टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार छनोटकर्ताहरुले कप्तानको जिम्मेवारी ओपनर रोहित शर्मालाई दिएका छन् । टी–२० विश्वकपपछि कप्तानी छाड्ने विराट कोहलीको घोषणाका कारण रोहितले अवसर पाएका हुन् । भारतको प्रशिक्षक पदबाट भर्खरै कार्यकाल पूरा गरेका रवी शास्त्रीले पनि रोहित शर्मा नयाँ […]

कोहलीले कप्तानी छाड्ने

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अर्को महिना हुने टि२० विश्वकपपछि टि२० शैलीबाट कप्तानी छाड्ने भएका छन् । कोहलीले सामाजिक सञ्जाल मार्फत टि२० विश्वकप पछि कप्तानी छाड्ने जनाएका छन् । विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् । विराट कोहलीले प्रशिक्षक रवि शास्त्री, रोहित शर्मा र खेलाडीसँग छलफल गर्दै कप्तानी […]

विराट कोहलीद्वारा टी–२० को कप्तानी छाड्ने घोषणा

काठमाडौँ– भारतीय क्रिकेटर विराट कोहलीले टी–२० क्रिकेटको कप्तानी छाड्ने घोषणा गरेका छन् । उनले आसन्न टी–२० विश्वकपपछि कप्तानी छाड्ने घोषणा गरेका हुन् । भारतीय क्रिकेट टिममा कोहली र रोहित शर्माबीच विवाद चलिरहेको रिपोर्टहरु आइरहेका बेला उनले कप्तानी छाड्ने घोषणा गरेका हुन् । कोहलीले टेस्ट र एक दिवसीयको कप्तानी भने नछाड्ने भएका छन् । उनले आफ्नो […]

भारतीय क्रिकेट टीमको कप्तानी रोहित शर्मालाई दिने तयारी

भारतीय क्रिकेटमा ठूलै परिवर्तन आउने लक्षण देखिएको छ । कप्तान विराट कोहलीबाट वान डे र टी२० को कप्तानी खोसिनसक्ने खबर भारतीय सञ्चारमाध्यमहरूले दिएका छन् ।  बीसीसीआईले फरक फरक फर्म्याटका लागि फरक फरक कप्तान राख्ने सोच बनाइरहेको छ । यस्तो गरिएमा रोहित शर्मालाई वान डे र टी२० को कप्तानी दिइनसक्छ भने कोहलीलाई टेस्ट टीमको मात्र कप्तान बनाइनेछ ।  अक्टोबर नोभेम्बरमा हुन लागेको टी२० विश्वकपपछि रोहित शर्मालाई कप्तान बनाइनसक्छ ।  कोहलीले विगत केही महिनायता रोहित शर्मा र टीम व्यवस्थापनसँग यस विषयमा लामै कुराकान...