काडमाडौँ । स्थानीय सरकारका प्रमुखहरूका संस्था (गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ) ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न भनेका हुन् । समयमा नै निर्वाचन नभए पालिका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष […]