कीर्तिपुर मैदानमा खचाखच दर्शक [तस्बिरहरु]

शनिवार नेपाल र वेस्ट इन्डिजको खेल हेर्न काठमाडौंको कीर्तिपुर मैदानमा दर्शकको खचाखच उपस्थिति रह्यो । क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन मात्रै सुधारिएको छैन, नेपाली दर्शक पनि बढेका छन् । शनिवारको खेलमा नेपाली टीमका कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्‍यो ।

सम्बन्धित सामग्री

उपाधि भिडन्तमा दर्शकको उत्साह (तस्वीरहरु)

२२ फागुन, काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएयको छ । नेपाल र नेदरल्याण्ड्सबीचको भिडन्त हेर्न कीर्तिपुर क्रिकेट मैदानमा ठूलो संख्यामा दर्शक पुगेका छन् । शनिबार बाहेक हुने खेलमा प्रायः दर्शक नहुने भए पनि नेदरल्याण्ड्सविरुद्धको फाइनल हेर्न दर्शकहरु कीर्तिपुर पुगेका हुन् । खेलाडीको मनोबल बढाउन अनेक प्लेकार्ड सहितका […]

कीर्तिपुरमा फर्किएको क्रिकेटको मज्जा (फोटो फिचर)

९ असोज, काठमाडौं । एभरेस्ट क्रिकेट लिग (ईपीएल) को चौथो संस्करण शनिबारदेखि काठमाडौंको कीर्तिपुर मैदानमा शुरु भएको छ । घरेलु मैदानमा ठूलो प्रतियोगिता हेर्न नपाएका नेपाली दर्शकलाई यो प्रतियोगिताले उत्साह दिएको छ । उद्घाटन खेलम काठमाडौं किग्स ११ र ललितपुर प्याट्रिओट्सबीचको खेल हेर्न धेरै दर्शक कीर्तिपुर मैदान पुगेका थिए । दर्शकले कीर्तिपुर मैदानमा विश्वचर्चित खेलाडी […]

सागपछि टियु मैदानमा फर्किएको अन्तर्राष्ट्रिय क्रिकेट

काठमाठौं : नेपाल कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता अघि आफ्नो घरेलु मैदान कीर्तिपुरमा वार्मअपुका लागि मैदान प्रवेश गर्दानै दर्शकहरुको चिचाहट सुरु भइहाल्छ। अन्य समय जस्तो हुन्थो भने स्वभाविक रुपमा कीर्तिपुर मैदान भरीभराउ हुन्थो। तर कोरोना कहर बिच मैदानपुगेका दर्शकले शनिबारबाट सुरु भएको त्रिकोणात्मक सिरीजमा पनि आफ्नो सोही छवि कायम राखे। बाजागाजा सहित संधै नेपाललाई चियरअप गर्न पुग्ने दर्शक कोरोना कहरबिचपनि टीयु मैदानमा उपस्थित छन्। सीमित दर्शकको साथ भए पनि टियु मैदानमा खेलाडीलाई हौस्याउन कुनै कसर बाँकी राखेनन्। दर्शकले त्य...