गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीय स्वरूप अनुसार आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बिमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तर्क्रियामा उनले बिमाका बारेमा फरक फरक बुझाइ भएकाले एकरूपता कायम गर्न बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । मुख्यमन्त्री […]