काठमाडौँ : वेटिङ प्राइम मिनिस्टरको रुपमा रहेका एमाले अध्यक्ष केपी ओली सुरुमा सरकारप्रति कडा रहे पनि अहिले उनको 'टोन डाउन' हुँदै गएको छ।
राष्ट्रिय सभा निर्वाचनको अध्यादेश र प्रदेश प्रमुखको नियुक्तिका सम्बन्धमा अहिले ओली त्यति कडा अभिव्यक्ति दिँदैनन्।
गएको पुस २ गते असंवैधानिक रूपमा नियुक्त प्रदेश प्रमुखहरूबाट शपथग्रहण नलिने