चौथो बेलबारी गोल्डकप : एपीएफसँग भारतको रोयल क्लब पाँच शून्यले स्तब्ध
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको शुक्रवार लक्ष्मी मार्ग स्थित लक्ष्मी मावि खेलमैदानमा भएको खेलमा पाँच शून्य गोल अन्तरले एपीएफ क्लब काठमाडौँसँग भारतको रोयल फुटबल क्लब सिलिगुडी स्तब्ध भएको छ ।
बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको छ ।
२ कात्तिक, विराटनगर । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कात्तिक दोस्रोसाता सञ्चालन गरिने भएको छ । प्रतियोगिता कात्तिक १५ गतेबाट २५ गतेसम्म सञ्चालन गरिने भएको हो । पाँचौं संस्करणको प्रतियोगितामा पुरस्कार राशी पनि बढाइएको छ । गोल्डकप आयोजकले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विजेता र उपविजेता टिमले पाउने पुरस्कारको राशीमा वृद्धि […]
खेलको म्यान अफ द म्याच हिमालयनका संजित राईले नगद ५ हजार ५ सय रुपैयाँ पाए। उत्कृष्ट गोलरक्षक किशोर गिरी, एन्जलगुरुङ उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवाड मुतुम्बा र उत्कृष्ट प्रशिक्षक युगलकिशोर राईले जनही ११ हजार रुपैयाँ पुरस्कार पाए।...
मोरङ – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा बिहीबार च्यासल युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा पराजित गर्दै झापा धुलाबारीको रोलिङ फुटबल क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। खेलको निर्धारित समयमा दुवै टोलीबाट समान १ गोल भएपछि अन्तिम निर्णय टाइब्रेकरबाट भएको थियो। यसअघि, खेलको १३औं […]
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदानमा कात्तिक ११ गतेदेखि प्रतियोगिता हुनेछ।...