चिनियाँ लडाकु विमानको घेरा तोड्दै अमेरिकी सभामुख पेलोसी ताइवानमा

अमेरिकी सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवान पुगेकी छिन् । चिनियाँ चेतावनीबीच पेलोसी ताइवान उत्रिएकी हुन् । पेलोसीले बुधबार ताइवानी राष्ट्रपति साई इंग वेनलाई भेट्नेलगायत उनका प्रमुख कार्यक्रम बुधबारका लागि तय गरिएको छ ।