राजा र जनताबीच एकता हुनुपर्छ, लोकतन्त्रवादीहरू राजसंस्थासँग नझस्क : अध्यक्ष थापा

राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित सामग्री

सालिक राखेर राजा फर्कने होइन : अध्यक्ष थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको बताएका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालगन्जमा तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु बेठिक भएको उल्लेख गरेका छन् । अध्यक्ष थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको भन्दै सालिक राखेर राजा नफर्कने तर इतिहास सम्झनलाई आवश्यक पर्ने बताएका छन् […]

अब राजा फर्कने सम्भावना सकियो : अध्यक्ष थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका छन् । शनिवार बिहान सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना दिँदै थापाले आफूले विभिन्न कारणले राजाको एजेन्डा छोडेको बताएका हुन् । उनले पार्टीहरू असफल हुँदैमा राजा नआउने बताएका छन् । एउटा पार्टी असफल भए अर्को आउने उल्लेख गर्दै थापाले भनेका छन्, ‘पार्टीहरू […]