काठमाडौं । यो साता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । यो दौडधुप बढाएको हो– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले । गत आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि दौडधुपको गति बढेको हो । […]
The post के देउवाले गठबन्धन तोड्दै संसदबाट अनुमोदन गर्लान् त एमसीसी ? appeared first on राजधानी राष्ट्रिय दैनिक.