काठमाण्डाै - नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किनु भएकाे छ ।
झण्डै ४ महिना लामो उपचारपछि उहाँ हिजाे बेलुका नेपाल फर्किनुभएको हो ।
क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंगाणुगत जण्डिस रोगबाट ग्रसित पुन उपचारको लागि गएकाे असाेज १३ गते थाइल्यान्डकाे बैंकक जानुभएको थियो ।
बैंकक पछि थप उपचारका लागि उहाँलाई चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमान...