पोखरा । गण्डकी प्रदेशमा ६२ प्रतिशत रोपाइँ सकिएको छ । आधा भन्दा बढी रोपाइँ सकिदासम्म किसानहरु भने मल अभावको समस्या झेलिरहेका छन् ।
प्रदेशको धान खेती हुने १ लाख ३ सय १० हेक्टर क्षेत्रफल मध्ये ६२ हजार ५ सय १० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख बासुदेव रेग्मीले जानकारी...