जापानको एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

टोकियो । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गर्दै छ ।

सम्बन्धित सामग्री

बेलारुसमा कडा युद्धाभ्यास गरेर युक्रेनलाई के सन्देश दिँदैछ रुस ?

युक्रेनसँगको तनाव जारी रहेको बेलामा रुसले बेलारुसमा आगामी १० दिनसम्म कडा युद्धाभ्यास शुरू गर्न लागेको छ ।  बेलारुसको सीमा पनि युक्रेनसँग जोडिन्छ र रुसको अभ्यास युक्रेन सीमा नजिक नै हुँदैछ ।  युद्धका विषयमा आफू गम्भीर रहेको सन्देश रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन र पश्चिमी मुलुकहरूलाई दिन खोजेको सुरक्षा विशेषज्ञहरूले चेतावनी दिएका छन् ।  यस अभ्यासमा रुसका ३० हजार सैनिक, एस–४०० एयर डिफेन्स सिस्टम र १२ वटा सुखोई–३५ फाइटर जेट तैनाथ गरिएको छ ।  रुसले यस विशाल अभ्यासका...

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

एजेन्सी । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायव

जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट गायव भएको छ । त्यहाँबाट उडेको विमान राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गर्दैछ ।

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ  ।

ताइवान सीमामा फेरि लडाकू विमानहरू पठायो चीनले

चिनियाँ सेनाले ताइवानको सीमानजिक पछिल्लो २४ घन्टामा २० वटा लडाकू विमान पठाएको छ ।  ताइवानको रक्षा मन्त्रालयले जनाएअनुसार, चीनका लडाकू विमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन नजिक पुगे । शनिवार साँझ चीनले जे–१६ र छङ्तु जे–१० विमान पठायो । चिनियाँ वायुसेनाका विमानहरू हवाई रक्षा सीमा नजिक दक्षिणपश्चिम इलाकामा पसेका थिए । यो ताइवानको प्रतास टापुको पूर्वोत्तरमा पर्छ ।  ताइवानले चिनियाँ विमानलाई इन्टरसेप्ट गर्न फाइटर जेट पठायो र रेडियोमा चेतावनी दियो । त्यसपछि ताइवानले एन्टी एयर...