प्रिय बाबुनानी, शुभ आशीर्वाद ! हामी बाबा–मामु आराम छौं । तिमीहरू पनि आरामै छौ भन्ने कामना गर्दछु । नेपालमा त अब चाडबाडहरू सुरु भए । दशैं सकियो; तिहार, छठ आउँदैछन् । चाडबाड आयो कि तिमीहरूको सम्झनाले चिथोर्न थाल्छ । तिमीहरू विदेश गएको पनि धेरै वर्ष भएछ, हातगोडाका औंला भाँच्दै गन्दा अत्यासै लाग्यो । यसो ऐना […]