बागलुङ : निरन्तरको वर्षापछि खसेको पहिरोले घर जोखिममा परेपछि ढोरपाटन नगरपालिका-९ नवीका दुई परिवार विस्थापनमा परेका छन्। उनन्चालीस वर्षीय मीनबहादुर विक र ३३ वर्षीया मनरमा विकको घर पहिरोको जोखिममा परेको हो।
घरभन्दा १० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरमा बस्न सक्ने स्थिति नभएपछि दुवै परिवारका सदस्यले…