नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकारको शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा निवेदन दिएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्रनं १ का प्रतिनिधि सभा...पूरा पढ्नुहोस् »
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ। समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत […]
कालीकोट । रास्कोट नगरपालिका–५ निवासी रेडियो प्रदेश आवाज एफएमका अध्यक्ष एवं पत्रकार ३५ वर्षीय रत्नबहादुर कार्कीलाई ज्यान मार्ने धम्की आएको छ । समाचारको विषय लिएर खाडाचक्र नगरपालिका–१ बस्ने माओवादी केन्द्र कर्णाली प्रदेशका सचिव ५३ वर्षीय धनजित शाहीले शनिबार टेलिफोनमार्फत धम्की दिएका हुन् । माओवादी केन्द्र कर्णाली प्रदशका सचिव शाहीले पार्टीविरुद्ध रेडियोमा समाचार प्रसारण तथा सामाजिक […]
पेश्की रकमबारे प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की दिएका रौतहटका स्वास्थका कर्मचारीले माफी मागेका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य पत्रकार शैलेन्द्र झासँग स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले माफी मागेका हुन । रौतहटका सिडियो कृष्ण बहादुर शाही , राष्ट्रिय अनुसन्धानका एसपी मुकुन्द खड्का , स्वास्थ्य कार्यालय गौरका प्रमुख दिपेन्द्र राय , कोल्ड निरिक्षक अधिकृत अनिल कर्ण, नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा लगायत संचारकर्मीकाे र
पेश्की रकमबारे प्रतिक्रिया लिन खोज्दा रौतहटका एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्य कार्यालय गौरका कोल्ड निरीक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका हुन् ।स्वास्थ्य कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फर्छयौट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा सोमबार साँझ आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार झाले बताए ।तत्कालीन स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोम
महोत्तरी – महाेत्तरीमा समाचार सम्प्रेषण गरेको भन्दै एक जना दलालले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् ।
विदेश पठाइदिन्छु भन्दै महोत्तरीका ११ जनासँग एक लाख तीस हजार रुपैयाँका दरले रकम उठाएर फरार भएका कुन्दकुमार मिश्राले स्थानीय रेडियोका पत्रकार नागेन्द्र साहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।
११ जना युवा दलालबाट ठगिएको समाचार रेडियोमा प्रसारण गरेको भन्दै धम्की आएको पत्रकार साहले बताउनुभयो । दलाल मिश्राले केही समयअघि टिपर दुर्घटनामा ज्यान गुमाएका महोत्तरीका एक रेडियोकर्मीलाई आफूले हत्या गरेको भन्दै ...
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बलात्कार आरोपसम्बन्धी समाचार लेखेकै कारण धम्की दिने स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले सरोकारवालाहरूलाई सुझाव दिएको छ।...
कालिकोट : राजधानी दैनिकका कालिकोट समाचारदाता विश्वनाथ सिम्खाडालाई माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला संयोजक मनसिंह शाहीले ज्यान मार्ने धम्की दिएका छन्।'कखरा लेख्ने सेतो बोर्डमा पार्टीको झण्डा' भन्ने शीर्षकमा लेखिएको समाचार प्रकाशनलाई लिएर संयोजक शाहीले सिम्खाडालाई मिडिया तोडफोडसहित हातखुट्टा भाँच्ने धम्की दिएका हुन्।आफ्नो संगठनबारे समाचार किन लेखेको भन्दै संयोजक शाहीले पत्रकार सिम्खाडालाई ज्यान मार्ने धम्की दिए। जिल्लाभरका पत्रकारले यस घटनाप्
रुकुमः गाडीको छतमा यात्रु चढेको फोटो खिचेको भन्दै रुकुमका एक पत्रकारलाई दुव्र्यवहारसँगै सार्वजनिक रूपमा ज्यान मार्ने धम्की दिइएको छ।
पत्रकार नारायण ओलीलाई सानीभेरी गाउँपालिका– ९ सिम्लीका यातायात व्यवसायी चक्र केसीले दुव्र्यबहार गर्दै ज्यान मार्ने धम्की दिएका हुन्। रुकुमको सानीभेरी गाउँपालिकाबाट सदरमुकाम मुसिकोट...