Use App
Read now
(current)
Download
nagariknetwork.com
46 मिनेट पहिले
पार्टीगत सक्रियता बढाउँदै ओली: आज गुण्डुमा सुदूरपश्चिमका ११ सांसदसँग छलफल गर्ने
केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूलाई आज गुण्डुमा बोलाएर महत्वपूर्ण छलफल गर्दै छन्। बिहान ११ बजे हुने बैठकमा प्रदेशका ११ सांसद सहभागी हुनेछन्।
पूर्ण विवरण