ट्रम्पको हत्या प्रयासपछि ह्वाइट हाउसको सुरक्षाका लागि रिपब्लिकनद्वारा १ बिलियन डलरको बजेट प्रस्ताव

ह्वाइट हाउसको ‘बलरुम’को सुरक्षालाई मजबुत बनाउन अमेरिकी गोप्य सेवा (सिक्रेट सर्भिस) लाई १ बिलियन डलर उपलब्ध गराउने प्रस्ताव गरिएको छ। बलरुम भनेको ठूला र औपचारिक कार्यक्रमका लागि बनाइएको विशेष हल हो। अमेरिकी सिनेटका रिपब्लिकन सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई साथ दिन यो प्रस्ताव अघि सारेका हुन्। यसलाई आप्रवासन नियन्त्रणसम्बन्धी प्याकेजको हिस्साका रूपमा लिइएको छ। रिपब्लिकन […]