काठमाडौं, १८ असोज।सन् २०३०को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार उक्त निर्णय सुनाएको हो। बुधबार फिफाले स्पेन, पोर्चुगल र मोरक्कोसलाई सह–आयोजकको रुपमा घोषणा गरेसँगै ६ देशले संयुक्त रुपमा विश्वकपको आयोजना गर्ने पक्का भएको। यसअघि उरुग्वे, अर्जेन्टिना र पाराग्वे सन् २०३०को विश्वकप आयोजकहरु रहेको घोषण भइसकेको थियो।
कोरोना प्यान्डेमिककालमा वर्तमान अवस्थाको विश्वमान चित्र हेर्ने हो भने दक्षिण एसिया हाल सबैभन्दा शान्त रहेको देखिन्छ जुन क्षेत्रले केही महिनाअघिसम्म मात्रै कोरोना सर्बमहामारीको उग्र रुप भोगिरहेको थियो र यो क्षेत्र कोरोना युद्धभूमि जस्तो बनेको थियो। त्यस्तै हाल दक्षिण पूर्वी एसिया, जापान, अस्ट्रेलियालगायत दक्षिण अमेरिकाका केही देशहरु जस्तै चिली, उरुग्वे, पाराग्वे आदि पनि शान्त देखिन्छन् जहाँ […]
कोपा अमेरिका अन्तर्गत आज दुई खेल भएसँगै समूह चरणका खेलहरु सकिएका छन्। पाँच/पाँच टिमको दुई समूह रहेको प्रतियोगितामा समूह 'ए' बाट बोलिभिया र समूह 'बी' बाट भेनेजुएला बाहिएरिएको छ।
समूह 'ए' को शीर्ष चारमा रहँदै १० अंक जोडेको अर्जेन्टिना, ७ अंक जोडेको उरुग्वे, ६ अंक जोडेको पाराग्वे र पाँच अंक…
एजेन्सी।कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह 'ए'को उपविजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको छ।ओलम्पिक रंगशालामा सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले २१ औ मिनेटमा पेनाल्टीमार्फत निर्णाएक गोल गरे।उरुग्वेसँग पराजित भएको पाराग्वे समूहको तेस्रो स्थानमा रहदै नकआउटमा प्रवेश गरेको छ।समूह 'ए' बाट उरूग्वे र पाराग्वेसँगै अर्जेन्टिना र चिली नकआउट चरणमा पुगेका छन्।
कोपा अमेरिकामा भोलि बिहान समूह चरणका अन्तिम दुई खेल हुँदैछन्। समूह 'ए' का अन्तिम दुई खेलमा भोलि बिहान पौने ६ बजे पाराग्वे र उरुग्वे भिड्नेछन् तथाअर्जेन्टिना र बोलिभिया भिड्नेछन्।
ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुने खेलमा पाराग्वे र उरुग्वे आमने सामने हुनेछन्। ६ अंक जोडेको पाराग्वे शीर्ष स्थानमा उक्लिने…
काठमाडौँ – कोपा अमेरिका फुटबल अन्तगर्त समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित भएको हो। तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन बाँकी छ। शुक्रबार बिहान भएको खेलमा उरुग्वेसँग पराजित भएसँगै बोलिभिया समूह चरणबाटै बाहिरिएको छ। उरुग्वेले बोलिभियालाई २–० गोल […]
काठमाण्डाै - कोपा अमेरिका फुटबलमा समूह 'ए' का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ ।
पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ ।
समूह 'ए' मा चिली चार अङ्कका साथ शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नखेलेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछ...
काठमाडौं । सन् २०२२ को विश्वकप छनोटअन्तर्गत उरुग्वे र पाराग्वेले बराबरी खेलेका छन् । शुक्रबार बिहान भएको खेलमा उरुग्वेले पाराग्वेसँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा उरुग्वेले बराबरी खेल्दै अंक बाडेको हो । बराबरीसँगै उरुग्वले चौथो स्थान उक्लने मौका गुमायो । लिगमा पाँच खेल खेलेको उरुग्वे ७ अंकसहित...
काठमाडौं। विश्वकपको दक्षिण अमेरिकी छनोटमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान भएको खेलमा दुवै टिमले गोलका केही अवसर गुमाएका थिए। उरुग्वेले तीन वटा गोलका मौका गुमाउदा बराबरीमा रोकिन बाध्य भयो। पाराग्वे ५ खेलबाट ७ अंकसहित तालिकाको चौथो स्थानमा छ भने उरुग्वे समाज अंक भए पनि गोल अन्तरका आधारमा छैटौं स्थानमा छ।