कोरोना प्यान्डेमिककालमा वर्तमान अवस्थाको विश्वमान चित्र हेर्ने हो भने दक्षिण एसिया हाल सबैभन्दा शान्त रहेको देखिन्छ जुन क्षेत्रले केही महिनाअघिसम्म मात्रै कोरोना सर्बमहामारीको उग्र रुप भोगिरहेको थियो र यो क्षेत्र कोरोना युद्धभूमि जस्तो बनेको थियो। त्यस्तै हाल दक्षिण पूर्वी एसिया, जापान, अस्ट्रेलियालगायत दक्षिण अमेरिकाका केही देशहरु जस्तै चिली, उरुग्वे, पाराग्वे आदि पनि शान्त देखिन्छन् जहाँ […]