पोखरा । पोखरा घुम्नेहरुको लागि सहजै शौचालय पाउन कठिन छ । शौचालय जानु परे कि त कम्तीमा चिया खाने निहुँले होटल रेष्टुरेन्ट छिर्नु पर्छ, नभए च्यापेरै बस्नुपर्छ । पर्यटकीय नगरी पोखराको यो दुर्दशाको चित्र यहाँ घुमेर फर्किनेहरुले बेलाबेलामा सामाजिक सञ्जालमै टिप्पणी गर्ने गरेका छन् । यो समस्याको समाधानका लागि काठमाडौंका मेयर बालेन शाहको सिको पोखराका […]
The post सार्वजनिक शौचालयको विकल्प खोज्दै पोखरा महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक.