प्रदेश १ मा पछिल्लो १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुढी गङ्गा गाउँपालिकाको विराट मेडिकल कलेजमा तीन, विराटनगरको नोबेल मेडिकल कलेजमा ३, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र न्युरो अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।न्युरो अस्पतालमा विराटनगर महानगरपालिका&ndash...