कांग्रेसका अधिकारीलाई सभामुख बनाउने प्रस्ताव पनि अस्वीकृत

२९ पुस, हेटौंडा । नेपाली कांग्रेसका शिवराज अधिकारीलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकमा अधिकारीलाई सभामुख बनाउने प्रस्तावमाथि मतदान भएको थियो । ११० सदस्यीय प्रदेशसभामा जेष्ठ सदस्य बाहेक सबैले मतदान गरेका थिए । अधिकारीको पक्षमा ३६ मत परेको छ भने विपक्षीमा ६५ मत खसेको छ । ७ प्रदेशसभा […]

सम्बन्धित सामग्री

कोशीमा कांग्रेसका उद्धव थापाको राजीनामा अस्वीकृत, जिम्मेवारीमा फर्किए

२० कात्तिक, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् । संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई  राजीनामा फिर्ता लिएर जिम्मेवारीमा […]

प्रशासनिक भवन नक्सानुसार नबनाएपछि गाउँपालिकाद्धारा अस्वीकृत

दैलेखको भैरवी गाउँपालिकाको प्रशासनिक भवन नक्सानुसार निर्माण नभएपछि गाउँपालिकाले उक्त भवन अस्वीकृत गरेको छ। ठेकेदार कम्पनीले भवन निर्माण कार्य सकिएको भन्दै गाउँपालिकालाई हस्तान्तरण गर्न खोजेपनि प्राविधिक त्रुटी रहेको र नक्सा...

एआईजी विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा अस्वीकृत

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’ जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आईजीपी सिंहले अस्वीकृत गरेका थ

विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा पनि अस्वीकृत

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा […]

आईजीपीद्वारा विश्वराज पोखरेलको बिदा अस्वीकृत

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)  धीरजप्रताप सिंहले  एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी सिंहले अस्वीकृत गरेका हुन् । पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् । प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्द

कांग्रेसले अस्वीकृत गर्‍यो निर्वाचन समिति संयोजकको राजीनामा

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

कांग्रेस निर्वाचन समिति संयोजकको राजीनामा अस्वीकृत

नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

ट्रम्पकालमा अस्वीकृत ६० हजार बढी एसाइलम आवेदनलाई दोश्रो मौका दिइने

ट्रम्प प्रशासनका बेलामा एसाइलम अस्वीकृत भएका ६० हजारभन्दा बढी आवेदकहरुले दोश्रो मौका पाउने भएका छन् । आवेदन दिंदा भर्नुपर्ने विवरणका स्थानमा खाली ठाँउ छाडेका कारण आवेदन अस्वीकृत भएका उनीहरुले दोश्रो मौका पाउने भएका हुन् । उदाहरणका लागि यदि आवेदक अविवाहित थियो र दम्पत्तिको नाम लेख्ने स्थानमा एनए नलेखेर खाली छाडेको भएपनि त्यस्ता आवेदकको आवेदन अस्वीकृत […]

कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति गर्ने ठाडो प्रस्ताव अस्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगेको ठाडो प्रस्ताव अस्वीकृत गरेको हो । मन्त्री भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाले गत साता नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया सुरु गर्न निर्देशन […] The post कुलमान घिसिङलाई नियुक्ति गर्ने प्रस्ताव अस्वीकृत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.