साफ यू-१९ च्याम्पियनसिप : नेपाल एक खेल अगावै सेमिफाइनलमा
२८ बैशाख, काठमाडौं । श्रीलंकालाई ५-० ले पराजित गर्दै नेपाल भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ ।
समूह बी अन्तर्गत आफ्नो पहिलो खेल जितेपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको …