काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आजको भएको खेलमा श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा नेपालले श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्यो । नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले एक एक गोल गरे । […]