काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका,९ गोल्फुटार बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका १४ का २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई...