भन्सार छलेर ल्याइएको औषधिसहित २ जना पक्राउ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बाट प्रहरीले ठूलो मात्रामा भन्सार छली गरी भित्र्याइएको औषधि बरामद गरेको छ ।

सम्बन्धित सामग्री

१५ थान अवैध मोबाइलसहित रौतहटबाट २ जना पक्राउ

रौतहट । भन्सार छलेर भित्र्याइएकोविभिन्न ब्रान्डका १५ थान मोबाइलसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गौर नगरपालिका ४ का २१ वर्षीय राजन कुमार यादव र वर्ष २२ का अनिल साह रहेको

अवैध रुपमा ल्याइएका ६० थान मोबाइल बरामद, २ जना पक्राउ

अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा महोत्तरी घर भएका हाल शंखमुल बस्ने २१ वर्षिय आकाश कार्की र महोत्तरी घर भएका हाल जडीबुटी बस्ने २१ वर्षिय अमित कुमार महत्तो रहेका छन्...