सावित्रा र प्रीतिको उत्कृष्ट गोलमा नेपाल वाफ च्याम्पियनसिपको फाइनल प्रवेश

नेपाल पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।

सम्बन्धित सामग्री

सावित्रा पहिलो रोजाइमा

३ चैत,  काठमाडौं । नेपाली स्टार फुटबलर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा इए गुइगाम्पका लागि पहिलो रोजाइमा खेलेकी छन् । पहिलो पटक फ्रेन्च लिग खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले शनिवार पेरिस एफसीविरुद्ध पहिलो रोजाइमा खेल्ने अवसर पाएकी हुन् । यसअघि उनले खेलेको चार खेलमा वैकल्पिक खेलाडीको रुपमा खेल्दै एक गोल समेत गरेकी थिइन् । […]

सलहेश, सावित्रा, साम्बा र अर्को साम्बा

सन्जोग चाम्लिङ प्रिय पाठक, यदि तपाईं लोक सेवा आयोगको परीक्षाको तयारी गर्दै हुनु हुन्छ भने एउटा सम्भावित प्रश्न तपाईंको लागि निम्नानुसार छ । प्रश्न – युरोपको व्यवसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी को हुन् ? उत्तर – सावित्रा भण्डारी । पितृ सत्ताले आक्रान्त भएको हाम्रो समाजमा सावित्रा भण्डारीको चर्चा र सम्मान जति हुनु पर्ने […] The post सलहेश, सावित्रा, साम्बा र अर्को साम्बा first appeared on हाम्रो खेलकुद.

सावित्रा सम्मिलित गोकुलम रोकियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरेला एफसी भारतीय महिला लिग (आइडब्ल्यूएल) मा बिहीबार बराबरीमा रोकिएको छ । मिसाका युनाइटेड एफसीसँग भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । सावित्रा पूरा समय खेलेकी थिइन् । अघिल्ला सुरुवाती ३ खेलमा सावित्राले ११ गोल गरेकी थिइन् । उनले पहिलो खेलमा ५, […] The post सावित्रा सम्मिलित गोकुलम रोकियो first appeared on Hamro Khelkud.

स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु

साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन्।...

एएफसी च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् । नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भारतीय क्लब गोकुल केरेलाबाट एएफसीमा आवद्ध भएकी हुन् । सावित्रा गत महिना भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यावसायिक फुटबल खेल्ने भएकी हुन् ।सावित्राको १६ गोलको सहयोगमा गोकुलमले महिला लिग

सावित्रा भोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)– व्यावसायिक फुटबल खेल्नका लागि राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत जाने भएकी छिन् । सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप […]

घुँडाको उपचारपछि सावित्रा स्वदेश फिर्ता

२६ माघ, काठमाडौं । कतारमा घुँडाको उपचारपछि नेपाली महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छन् । कतारमा करिब ७ महिनाको उपचार गराएर सावित्रा मंगलबार नेपाल फर्कीएकी हुन् । कतार एयरलाइन्सको विमानमा काठमाडौं आइपुगेकी उनलाई एन्फा पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपाली महिला फुटबलको गोल मेसिनको रुपमा चिनिने सावित्रा गत असारमा उपचारका लागि कतार गएकी थिइन् । […]

उपचारपछि स्ट्राइकर सावित्रा नेपाल फर्किइन्

कतारमा सात महिना लामो उपचारपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार राति नेपाल आइपुगेकी छिन् । घुँडाको उपचार गर्न गत १२ असारमा सावित्रा कतार गएकी थिइन् । उचारपछि सावित्रा...

आइपुगिन् सावित्रा

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रियालगायतको उपचार सकेर राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश आइपुगेकी छन् । ७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्केकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया […]

चोटले सावित्रा एक वर्ष मैदानबाहिर

एपिएफ र नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आगामी एक वर्ष मैदानबाहिर रहने भएकी छिन् । उनी महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको क्रममा सोमबार चोटग्रस्त बनेकी...