३ चैत, काठमाडौं । नेपाली स्टार फुटबलर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा इए गुइगाम्पका लागि पहिलो रोजाइमा खेलेकी छन् । पहिलो पटक फ्रेन्च लिग खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले शनिवार पेरिस एफसीविरुद्ध पहिलो रोजाइमा खेल्ने अवसर पाएकी हुन् । यसअघि उनले खेलेको चार खेलमा वैकल्पिक खेलाडीको रुपमा खेल्दै एक गोल समेत गरेकी थिइन् । […]