काठमाडौं । जातीय छुवाछूत गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । नेपाल जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १७ वर्ष पूरा भएको अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै आयोगले दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आग्रह गरेको हो । ‘‘जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान […]