हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी ! : ओली

काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएको स्मरण गराएका छन् । संविधान जारी गर्नु पूर्व सन्ध्याको कुरा स्मरण गराउँदै ओलीले नाकाबन्दीको कठिन अवस्था सम्झिएका छन् । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पशुपति आर्यघाटमा अन्तिम विदाई गरेर फर्किएपछि ओलीले आठ […]

सम्बन्धित सामग्री

चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली

२३ मंसिर, गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका उनले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् । ‘उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै […]

३ प्रश्न

कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सत्तारूढ गठबन्धनलाई अप्ठ्यारो पारेको हो ? यो कुनै नयाँ कुरो होइन । विगतमा ओली नेतृत्वको सरकारलाई पनि कांग्रेसले समर्थन गरेकै हो । अहिले पनि त्यही गरेको हो । सरकारलाई विश्वासको...

ओरालो लागेको देशलाई मंसिर ४ पछि एमालेले बचाउँछ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन्।काठमाडौंको वसन्तपुरमा ‘युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए।अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई संविधान कार्यान्वयन र लोकतान्त्रिक अभ्यासद्वारा सशक्त ढंगले अघि बढाउने बताए। उनले यसको फैसला मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने बताए।‘फैसलाका लागि संघीय संसदको प्रतिनिधि सभाको न

उत्तेजित नभईकन निर्णय लिन्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेको परिस्थिति गम्भीर रहेको भन्दै गम्भीर सोचविचार गर्दै उत्तेजित नभईकन निर्णय लिने बताएका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से भवनमा भएको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमाले सांसदहरूको धारणा सुनेपछि उक्त प्रतिक्रिया दिएका हुन् । ‘अहिलेको परिस्थिति गम्भीर र अप्ठ्यारो छ बिना उत्तेजना […]

बालुवाटारको बाध्यता र बालकोटको बल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किएको ६ महिना बित्यो तर, देशको राजनीतिमा अझै उनी नै निर्णायक पात्रको रूपमा अघि आएका छन् । दुईपटक संसद् विघटन गरेका ओलीलाई सत्ताबाट हटाउँदा गठबन्धनका दलहरूले अहिलेको जस्तो राजनीतिक अप्ठ्यारो झेल्नुपर्ने सायदै कल्पना गरेका थिए । अर्कातिर, ओलीमा पनि आफूलाई सत्ताबाट बहिर्गमन गराउने राजनीतिक दलहरूप्रतिको आक्रोश चरमचुलीमा थियो ।  त्यसैले ओली राजनीतिको टाङ अड्काउने उपायको खोजीमा थिए । एमालेको विभाजन र सांसदलाई गरिएको कारवाही प्रकरणले एमालेलाई त्यो...

मलाई अप्ठ्यारा पार्नेहरूले आज प्रधानमन्त्रीका खुट्टा समातिरहेका छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको बताएका छन् । एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई विगतमा खुट्टा तान्ने र अप्ठ्यारो पार्नेहरूले नै अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए । अध्यक्ष ओलीले भने–‘अहिलेको सकारबारे म केही भन्न चाहन्न । उहाँलाई हामीले आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्न वाञ्छनीय हुँदैन । प्र

पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ?

काठमान्डाैं / एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’ अलमलपूर्ण अवधारणा पत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैँ धेरै प्रतिनिधिले... The post पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ? appeared first on Purbeli News.

'खुमलटारमा दर्ता भएको प्रचण्ड–नेपाल–खनाल कम्पनीले अप्ठ्यारो सुरुङतर्फ रोजेको छ'

विराटनगर । नेकपा ओली समूहका नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई खुमलटारमा दर्ता भएको प्रचण्ड–नेपाल–खनाल कम्पनीले अप्ठ्यारो सुरुङतर्फ रोजेको बताएका छन् ।

पार्टी भित्रकै प्रतिपक्षीले अप्ठ्यारो बनाए : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रकै प्रतिपक्षले अप्ठ्यारो पारेको बताएका छन्। बुधबार बसेको स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारको बचाउ गरे। 'सरकारले विकास निर्माणका काम गरेको छ।