अनुष्का र विराट कोहलीले मनाए आफ्नो चौथो बर्षगाँठ

काठमाडौं । अभिनेत्री अनुष्का शर्मा र किक्रेटर विराट कोहलीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको चार बर्ष भएको छ । उनीहरुले आफ्नो रोमान्टिक डिनर आयोजना गरी शनिबार वैवाहिक बर्षगाँठ (एनिभर्सरी) मनाएका छन् । अनुष्काले आफ्नो डिनर टेबुलको तस्वीर लिएर आफ्नो इन्स्टाको स्टोरीमा आफ्नो प्रशंसकहरु माझ शेयर गरेकी थिइन् । तस्वीरमा स्वादिष्ट परिकारका साथै सुन्दर फुल र […]