प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढमा

प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधीन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेकाे छ।...

सम्बन्धित सामग्री

बालुवाटारमा गठबन्धनका नेताहरु छलफलमा

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमत पार्टीका अध्यक्ष सिके राउत बैठकमा सभागी…

गठबन्धनका नेताहरु ‘वान टू वान’ वार्ता गर्ने

सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन । कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन ।सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शिर्ष नेताहरुबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्य दलका संय

प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्«िटय बिमानस्थल निरिक्षणका लागि बारा प्रस्थान गरेका छन । प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ बिमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन । प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका […] The post प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालुवाटारमा सत्ता गठबन्धनका नेताहरु चुनावी तालमेललाई अन्तिम रुप दिने प्रयासमा

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन केही दिन मात्रै बाँकी हुँदा सिट बाँडफाँट टुंग्याउन नसकेको सत्ता गठबन्धनका शीर्ष नेता अहिले छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार मध्याहन्नदेखि सत्ता गठबन्धनका नेताहरु चुनावी तालमेल र सिट बाँडफाँट केन्द्रित छलफलमा बसेका हुन् । उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र […]

एमाले एकताको कुरा आउँदा गठबन्धनका नेताहरु झस्किन्छन्–देवेन्द्र दाहाल

काठमाडौं। राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालले नेकपा एमालेको एकताको कुरा आउँदा सत्तारुढ गठबन्धनका नेताहरु झस्किने गरेका आरोप लगाएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै दाहालले अदालतको परमादेशबाट बनेको सरकारले जतमतको दुहाई दिन नमिल्ने बताए।२०७४पछि निर्वाचन नभएको र त्यसबेलाको जनमत एमालेको पक्षमा रहेको स्पष्ट पार्दै दाहालले वर्तमान प्रधानमन्त्रीले सत्ताको दुरुपयोग र अदालतलाई प्रभावमा पारेर हत्यारा र भ्रष्टाचारी उन्मुक्ती दिने खेलमा लागेको बताए।

पेशागत संगठनका प्रतिनिधिहरुसँग अन्तरक्रियामा विपक्षी गठबन्धनका नेताहरु

काठमाडौं, १४ असार । विपक्षी गठबन्धनले पेशागत संगठनका व्यक्तित्वसँग अन्तरक्रिया गरेको छ । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले पेशागत संगठनका प्रतिनिधिहरुसँग अन्तर्क्रिया गरेका हुन् । नयाँ बानेश्वरस्थित् संसद भवन, ल्होत्से हलमा अन्तरक्रिया सुरु भएको छ । यसअघि गबन्धनका नेताहरुले सम्पादक र राजनीतिक विटका पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए ।

बूढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरु छलफलमा, यी नेता सहभागी

विपक्षी गठबन्धनका नेताहरु आइतबार छलफलमा जुटेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्षबीच संयुक्त छलफल भएको हो । पछिल्लो राजनीतिक अवस्थाका सन्दर्भमा समीक्षा र थप रणनीति बनाउन बसेको भनिएको बैठकमा काँग्रेसको तर्फबाट देउवासहित रामचन्द्र पौडेल  र पूर्णबहादुर खड्का  सहभागी थिए। यस्तै माओवादी केन्द्रको तर्फबाट प्रचण्ड,  नारायणकाजी श्रेष्ठ र देव गुरुङ   सहभागी छन् भने जसपा बाट  उपेन्द्र यादव, बाबुर...

ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट भएका छन् । ओलीलाई सत्ताबाट हटाउन खोज्दा भारतले साथ दिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । ढुंगागिट्टी निकासी गर्ने ओली सरकारको निर्णयसँग समेत ओलीविरोधी गठबन्धनका नेताहरुले भारतलाई जोडेका छन् । भारतप्रति संकेत गर्दै ओलीले कसैलाई रिझाउन निर्णय लिएको विज्ञप्तिमार्फत् नै भनेका छन् । […]