बालुवाटारमा सत्ता गठबन्धनका नेताहरु चुनावी तालमेललाई अन्तिम रुप दिने प्रयासमा

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन केही दिन मात्रै बाँकी हुँदा सिट बाँडफाँट टुंग्याउन नसकेको सत्ता गठबन्धनका शीर्ष नेता अहिले छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार मध्याहन्नदेखि सत्ता गठबन्धनका नेताहरु चुनावी तालमेल र सिट बाँडफाँट केन्द्रित छलफलमा बसेका हुन् । उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र […]